जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बीओके क्यापिटलले पनि म्युचुअल फण्ड र डीपी सञ्चालन गर्ने

बीओके क्यापिटलले पनि म्युचुअल फण्ड र डीपी सञ्चालन गर्ने

बिओके क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले आ.ब. २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आव २०७६/७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी २१,००,००,०००।०० को ४.५ प्रतिशतका दरले हुने रकम ९४,५०,००० नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

5085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका