जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्राइम कर्मशियल बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न सेबोनमा अनुमति पायो

प्राइम कर्मशियल बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न सेबोनमा अनुमति पायो

प्राइम कर्मशियल बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । कम्पनीले रू. १ हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनबाट जेठ १८ गते स्वीकृती पाएको हो । 

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कुल ५० लाख कित्ता मध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी ३० लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले ५ वर्ष सम्मका लागि वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदरमा प्राइम डिबेञ्चर २०८४ नामक ऋणपत्र निष्कासन गर्न सेबोनमा अनुमति पाएको हो । 

3210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका