जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेपाल एसबीआई बैंकले ९.४७ % लाभांश दिने

नेपाल एसबीआई बैंकले ९.४७ % लाभांश दिने

नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) दिने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्विकृती दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

8070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?