जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर दिने

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर दिने

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त बोनस वितरण गर्ने निर्णय कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३ अर्ब १ करोड ६३ लाख ३९ हजारको आधारमा बोनस वितरण गर्न लागेको हो । पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ती गरेको यस कम्पनीले बोनस शेयरमा कर छुट हुने हुदाँ यस वर्ष नगद लाभांश प्रस्ताव नगरेको बताएको छ ।

5620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?