जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • यी हुन् संवैधानिक आयोगमा सिफारिस भएका अध्यक्षदेखि सदस्यसम्म

यी हुन् संवैधानिक आयोगमा सिफारिस भएका अध्यक्षदेखि सदस्यसम्म

वैधानिक परिषद्ले रिक्त रहेका संवैधानिक आयोगहरुमा नियुक्ती गरेको छ। निरंकुश शैलीमा ओली सरकारले संवैधानिक निकायमा अध्यादेश ल्याएर नियुक्ती गरेको हो । गएको मंसिर ३० गते भएको निर्णय भएको थियो । सरकारले संसद विघटन गरेसँगै संवैधानि नियुक्तीसम्बन्धिको निर्णय बाहिरिएको हो ।

परिषद्ले गरेका निर्णयहरु अब संसदीय सनुवाइ नभएपनि ४५ दिनपछि स्वतः लागु हुनेछ । विभिन्न संवैधानिक आयोगमा सिफारिस भएका अध्यक्षदेखि सदस्यसम्मको नामावली यसप्रकार छ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रेमकुमार राई (प्रमुख आयक्त)

जयबहादुर चन्द (आयुक्त)

किशोरकुमार सिलवाल (आयुक्त)

 

निर्वाचन आयोग

वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (आयुक्त)

डाक्टर जानकी तुलाधर (आयुक्त)

 

राष्ट्रिय मानव अधिकार आयोग

तपबहादुर मगर (अध्यक्ष)

मनोज दवाडी (सदस्य)

डा सूर्य ढुङ्गेल (सदस्य)

लिली बस्नेत थापा (सदस्य)

मिन ठाकुर (सदस्य)

 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

जुद्ध गुरुङ (सदस्य)

अमर राज मिश्र (सदस्य)

 

राष्ट्रिय महिला आयोग

कमलाकुमारी पराजुली (अध्यक्ष)

कृष्णकुमारी पौडेल खतिवडा (सदस्य)

विद्याकुमारी सुनार (सदस्य)

 

राष्ट्रिय दलित आयोग

देवराज बिक (अध्यक्ष)

मिना शोब (सदस्य)

परशुराम रम्तेल (सदस्य)

कुञ्ज बराइली (सदस्य)

मेहेने पार्थी (सदस्य)

 

समावेशी आयोग

मानप्रसाद खत्री (अध्यक्ष)

रामकृष्ण तिमिल्सिना (सदस्य)

हरिदत्त जोशी (सदस्य)

 

आदिवासी जनजाती आयोग

रामबहादुर थापा (अध्यक्ष)

मिनश्रीस मगर (सदस्य)

मिनचुङ लामा (सदस्य)

रिमा राना (सदस्य)

शरण राइ (सदस्य)

 

मधेशी आयोग

जीवत्व साह (सदस्य)

रेणुदेवी साह (सदस्य)

विजय गुप्ता (सदस्य)

 

थारु आयोग

विकास चौधरी (सदस्य)

बबिता चौधरी(सदस्य)

सुबोध सिंह (सदस्य)

भोलाराम चौधरी (सदस्य)

 

मुस्लिम आयोग

मोहम्मदिन अलि (सदस्य)

मिर्जा अरसद बेग (सदस्य)

3065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका