जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रभु, एभरेष्ट र नेपाल बंगलादेश बैंकको सेयर मूल्य समायोजन, आइतबार कतिमा हुन्छ कारोबार?

प्रभु, एभरेष्ट र नेपाल बंगलादेश बैंकको सेयर मूल्य समायोजन, आइतबार कतिमा हुन्छ कारोबार?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन वटा वाणिज्य बैंक प्रभु, एभरेष्ट र नेपाल बंगलादेश बैंकको सेयर मूल्य समायोजन गरेको छ।

आइतबार कारोबार खुल्दा प्रभु बैंकको ३४१ रुपैयाँमा कारोबार हुने छ। एभरेष्ट बैंकको ६८१ रुपैयाँ र नेपाल बंगलादेश बैंकको २५० रुपैयाँमा कारोबार हुने छ।

बिहीबार प्रभु बैंकको सेयर मूल्य ३७५ रुपैयाँ, एभरेष्ट बैंकको सेयर मूल्य ७१५ रुपैयाँ र नेपाल बंगलादेश बैंकको सेयर मूल्य २६५ रुपैयाँमा कारोबार भएका थिए।

प्रभु बैंकले १० प्रतिशत, एभरेष्ट बैंकले ५ प्रतिशत र नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस सेयर दिएपछि नेप्सेले मूल्य समायोजन गरेको हो।

3785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका