the new machine creative writing the custom woodworking company case study answers uk essay writers review uog creative writing is creative writing a good major curriculum vitae format for purchase manager creative writing undergraduate how you do your homework essay writing websites reviews mfa creative writing california australian wedding speech order firefly creative writing phone number spiritual creative writing creative writing africa ruby programming homework help drawing homework help description of shock creative writing creative writing prompts for grade 8 de anza creative writing creative writing description of ocean in creative writing cosa significa in italiano i do my homework creative writing using five senses who to write a good thesis statement umass amherst mfa creative writing apply brain workouts what helps cognitive fitness case study answers five types of essay writers ways to start sentences creative writing write my essay prices pay for my research paper
जोडिनुहोस
सोमवार, फाल्गुन २४, २०७७
सोमवार, फाल्गुन २४, २०७७
  • होमपेज
  • सुनको मूल्यमा निरन्तर गिरावट

सुनको मूल्यमा निरन्तर गिरावट

केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । बिहिबार सुनको मूल्य तोलामा ८९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । बिहिबार पनि तोलामा ६ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८८ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८७ हजार ७५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदीको मूल्य तोलामा १३३५ मा कारोबार भएकोमा आज घटेर तोलामा १३०५ कायम भएको महासंघले जनाएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका