जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांशको प्रस्ताव

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांशको प्रस्ताव

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख २ गते बिहीबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस शेयर र करसहित ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

कम्पनीले अघिल्लो आव २०७५÷७६ बाट ८.१२५ बोनस शेयर र कर प्रयोजनका लागि ०.४०६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

6620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका