जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले यस अघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।

 

2955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?