जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एलआईसी कम्पनीको नयाँ सचिवमा गिरी नियुक्त

एलआईसी कम्पनीको नयाँ सचिवमा गिरी नियुक्त

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडको कम्पनी सचिव तथा कानुन अधिकृत पदमा सुदर्शन गिरीलाई नियुक्त भएका छन् ।

यसअघि सो पदमा कार्यरत विनोदकुमार भुजेल कार्यरत रहेका थिए । भुजेलले दिएको राजिनामालाई कम्पनीले स्वीकृत गर्दै उक्त पदमा गिरीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

 

5350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?