जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कर्जा योजना

सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कर्जा योजना

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुलाई लक्षित गरि सांग्रिला शेयर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा शेयर खरीद अगाडीनै कर्जा सिमा प्रदान गरिने तथा आपूmसँग भएको शेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ । यस शेयर कर्जा योजना अन्र्तगत ग्राहक महानुभावले आफनो आवश्यकता अनुुुसार कर्जा सीमा थप÷घट गर्न सक्नुहुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

8940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका