जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकले निषेधाज्ञा अवधिभरका लागि समन्वयकर्ता स्थापना गर्‍यो

महालक्ष्मी विकास बैंकले निषेधाज्ञा अवधिभरका लागि समन्वयकर्ता स्थापना गर्‍यो

महालक्ष्मी विकास बैंकले निषेधाज्ञा अवधिभर बैंकिङ कारोबारलाई सहज बनाउन ग्राहक समन्वयकर्ता स्थापना गरेको छ।

समन्वयकर्ताले ग्राहकहरुको बैंकिङ सेवा सम्वन्धि कुनै पनि जिज्ञासा तथा गुनासोलाई सम्वन्धित शाखासँग समन्वय गरेर यथाशिघ्र सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुख दिपेश लम्सालले बताए।

उनका अनुसार यो बेलामा संक्रमण कम होस् भने डिजिटल बैंकिङ अन्तर्गत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड र कनेक्ट आइपिएसमार्फत कारोबारलाई बढावा दिइएको छ।

 

7710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?