जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • एनआईबिएल समृद्धि फण्ड–२ मा मागभन्दा ५० प्रतिशत बढी आवेदन

एनआईबिएल समृद्धि फण्ड–२ मा मागभन्दा ५० प्रतिशत बढी आवेदन

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फण्ड–२ मा मागभन्दा ५० प्रतिशत बढी आवेदन परेको छ । उक्त म्युचुअल फण्ड प्रति इकाई १० रुपैयाँ अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो ।

हालको समयमा विभिन्न संस्थाहरुद्वारा सार्वजनिक रुपमा बिक्री खुला गरिएको सामूुहिक लगानी कोषमा सर्वसाधारणहरुले उल्लेखनीय सहभागीता जनाएका छन् । जसको उदाहरणका लागि हाल सम्पन्न एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत निष्काशन बिक्री तथा खुल्लामा परेको आवेदनले पनि पुष्टि गरेको छ ।

 

9300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका