planning creative writing how to be good at creative writing gcse write my college essay cheap great gatsby creative writing assignment computer programming homework help car creative writing i need help writing an essay for a scholarship ma creative writing january start university canberra creative writing hot weather creative writing is creative writing a good major creative writing activities grade 5 creative writing lesson plans esl things to motivate you to do your homework phd creative writing university of utah rabbit proof fence creative writing case study technology helps starbucks find new ways to compete slader homework help algebra 2 creative writing jobs norwich creative writing online training best resume writing service 2018 write essay for me cheap english literature and creative writing ma application letter for locally paid teacher creative writing on toilet i can't do my homework creative writing programs france creative writing course essex creative writing lesson plan grade 2 u of t mfa creative writing
जोडिनुहोस
शुक्रबार, असार ४, २०७८
शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • भिडभाड बढेपछि बैंकले शाखा खोल्न थाले, समय पनि बढ्यो, बीमाका शाखाहरु बिहीबारबाट बन्द

भिडभाड बढेपछि बैंकले शाखा खोल्न थाले, समय पनि बढ्यो, बीमाका शाखाहरु बिहीबारबाट बन्द

निषेधाज्ञामा पनि भिडभाड बढेपछि नेपाल बैंकर्स संघले राष्ट्र बैंकको सहमतिमा शाखाहरु ३/४ बजेसम्म पनि खोल्न सदस्य बैंकहरुलाई भनेको छ।

राष्ट्र बैंकले कर्पोरेट कार्यालय एक चौथाइ कर्मचारीबाट मात्र चलाउन भनेको छ। शाखाका बारेमा केही पनि भनेको छैन। शाखाहरु अहिले पनि ४ देखि ६/७ कर्मचारीबाट चलिरहेका छन्।

कर्मचारी थपेर चलाउँदा पनि भिडभाड कम नभएपछि शाखा थप्न पनि संघले भनेको छ। अहिले कतिपय बैंकहरुले भिडभाड बढेपछि खुल्ने शाखा बढाएका छन्।

‘कम हुँदा भिडभाड हुने भयो। त्यसलाई ब्यवस्थापन गर्नका लागि अन्य शाखा पनि खोल्न थालेका छौं’ बैंकर्स संघका अध्यक्ष भुवन दहालले भने, ‘सेवा समय बढाउन पनि भनेका छौं।’

उपत्यकामा २५ शाखा हुनेले १२/१३ वटा मात्रै खोल्दै आएका थिए। भिडभाड बढेपछि २० वटासम्म खोल्न थालेका छन्। बैंकको प्रकृति अनुसार भिडभाड देखिएको छ। कतिपय बैंकका शाखा खाली-खाली छन् भने कतिपयको बाहिर लामो लाइन छ।

यता बीमा समितिले भिडभाड बढेको भन्दै शाखा कार्यालयहरु बन्द गर्न बीमा कम्पनीहरुलाई निर्दशन दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
geciktirici krem Yaklaşık olarak
0 प्रतिक्रिया
cialis yorum ? Nitratlar, amil Sağlık Cinsellik
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
recommended nulled plugins
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
cialis 5 mg 14 tablet fiyat Cinsel sağlık
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK