जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • मोटरहेडले ल्यायो एक्सचेञ्ज अफर

मोटरहेडले ल्यायो एक्सचेञ्ज अफर

मोटरहेडले एक्सचेञ्ज अफर ल्याएको छ । मोटरहेडको आधिकारिक वितरक एसएलआरले यहि मंसिर २२, २३ र २४ गते एक्सचेञ्ज अफर ल्याएको हो ।  

काठमाडौं उपत्यकाका सम्पूर्ण शोरुमहरुमा लागू हुने गरि तीन दिने एक्सचेञ्ज अफर सञ्चालन हुने जनाइएको छ । ग्राहकहरुको मागलाई ध्यानमा राखी कम्पनीले यस अफरलाई अझै आकर्षण बनाउने विभिन्न अफरहरु समेत ल्याएको छ । 

जसमा नगद खरिद गर्दा १० हजारसम्मको छुट पाइनेछ भने फाइनान्समा ७ हजारसम्मको छुट, एकसचेञ्ज गर्दा पुरानो बाइकको बजार मूल्यमा थप १५ हजार ग्राहकले पाउनेछन् । 

साथै, हरेक खरिद आकर्षण फ्रि डर्ट हेल्मेट समेत ग्राहकले पाउने कम्पनीले जनाएको छ । सल्लाघारी, मित्रपार्क चावहिल, टेकु, धोविघाट र बालाजु भ्याली कोल्ड स्टोरको रहेको आफ्नो स्वरुमहरुमा यो अफर सञ्चालन हुने कम्पनीले जनाएको छ । 

4070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका