जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • एन आई सी एशिया बैंकको  Online Account Opening Challenge मा खाता खोली स्मार्टवाच, आईफोन–१२ तथा रू. ५० हजार नगद जित्ने मौका

एन आई सी एशिया बैंकको  Online Account Opening Challenge मा खाता खोली स्मार्टवाच, आईफोन–१२ तथा रू. ५० हजार नगद जित्ने मौका

डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा इलष्लिभ ब्अअयगलत इउभलष्लन ऋजबििभलनभ प्रतियोगिता सार्वजनिक गरेको छ ।

२०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरू मध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्नुहुने दुई जनालाई जनही रू. ५० हजार नगद जित्ने मौका रहेको छ ।

7470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका