जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा शुल्क भुक्तानीमा ब्याज छुट दिने

महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा शुल्क भुक्तानीमा ब्याज छुट दिने

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण तथा नेपालको अधिकाशं जिल्लाहरुमा भएको निषेधाज्ञाका कारण सार्वजनिक आवागमन बन्द भएको, बैंकका शाखाहरु समेत संचालन नभएकोले समयमा किस्त तिर्न नसकेको कारण

समस्यालाई विचार गरी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आम बीमितहरुलाई राहत स्वरुप जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्ब शुल्क छुट दिने ब्यवस्था गरिएको महालाईफ इन्स्योरेन्सक कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

२०७८ असार मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई कम्पनीलो व्यत्तित अवधि अनुसार बिलम्ब शुल्कमा छुट हुने समेत विज्ञप्तीमा भनिएको छ ।

10870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?