जोडिनुहोस
शनिबार, साउन ९, २०७८
शनिबार, साउन ९, २०७८
  • होमपेज
  • प्रुडेन्सियलको स्थगित एजिएम असार ६ गते

प्रुडेन्सियलको स्थगित एजिएम असार ६ गते

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्थगित साधारणसभा असार ६ गते हुने भएको छ । कम्पनीले जेठ २ गते आइतबार बाराको सिमरा स्थित होटेल इच्छामा आह्वान गरेको साधारण सभा निषेधाज्ञाको कारण अर्को सुचना जारी नभएसम्मको लागिस्थगित गरेको थियो सोही सभा अब असार ६ गते सोहि स्थानमा हुने जनाएको छ । उक्त सभा सिमराको होटेल इच्छामा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने भएको छ । साथै कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

सभामा संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित हुने छ । हाल कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत छ भने सर्वसाधारणको शेयर अनुपात ४० प्रतिशत छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
Cialis – Göker, ‘‘PRK, Cialis Nedir ?
0 प्रतिक्रिया
geciktirici krem Yaklaşık olarak
0 प्रतिक्रिया
cialis yorum ? Nitratlar, amil Sağlık Cinsellik
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
Es werden ernährung gesundheit
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
recommended nulled plugins
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve