जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी

सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी

“कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ मिति २०७६ पौष २८ गते देखि माघ ०४ गते सम्म नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाण्डौको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुन गइरहेको छ ।

उक्त मेलाको समुद्घाटन माननीय उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री को प्रमुख आतिथ्यमा हुनेछ । उद्घाटन समारोहमा बिभिन्न संघ संस्थाका मान्यजनहरु को पनि उपस्थीती रहनेछ ।

7685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका