जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आइएमई लाइफद्धारा २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

आइएमई लाइफद्धारा २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको कोहलपुर शाखा कार्यलायाले २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कोहलपुर ५, बाँकेका लक्ष्मण कुमार थापाको बैशाख २२ गते कोरोना संक्रमणका कारणले मृत्यु भएको थियो । निधन पछिको १३ दिने काम सकिएलगत्तै कम्पनीले उक्त रकम मृतककी श्रीमति हिमा न्यैपानेलाई हतान्तरण गरेको जनाएको छ ।

कार्यक्रममा बोल्दै आई एम ई लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुखले कम्पनीका सबै काम डिजिटल माध्यममा बाट हुने कुरा जानकारी गराउदै आउदो दिनमा अनलाईन को माध्यमवाट दाबिकर्ता स्वयंले आफै घरै बाट भुक्तानी लिने ब्यवस्थापनतिर कम्पनी लागिपरेको जाननकारी दिए ।

कार्यक्रममा कोहलपुर शाखाको सबै कर्मचारी र एजेन्सी म्यानेजर देबेन्द्र पौडेल, खुम डाङ्गी र तेज बहादुर अधिकारिको उपस्थिति थियो ।

7120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका