जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • नोकियाको जी १० र जी २० आयो नेपालमा

नोकियाको जी १० र जी २० आयो नेपालमा

नोकियाका लागि नेपालको आधिकारिक वितरक एचएमडी ग्लोबलले नोकिया जी २० र जी १० सेट भित्र्याएको छ।

नोकियाका यी सेटहरुमा ४८ मेगापिक्सेलको क्वाड क्यामरा रहेको कम्पनीले जनाएको छ। फोन एकपटक फुल चार्ज गरेपछी तीन दिन टिक्ने कम्पनीले जनाएको छ।

नोकिया जी २० मा ६.५ इन्चको टिएरडूप डिस्प्ले रहेको छ। इमेज एडिटिङ वा प्रस्तुतीकरणहरुको समीक्षाको लागि यो सेट डिजाइन गरिएको नोकियाले जनाएको छ।

6495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका