जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • महालक्ष्मी विकास बैंक नारायणगढ शाखाको स्वास्थ्य सामग्री सहयोग

महालक्ष्मी विकास बैंक नारायणगढ शाखाको स्वास्थ्य सामग्री सहयोग

महालक्ष्मी विकास बैंकको नारायणगढ शाखाले मंगलबार भरतपुरमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले भरतपुर महानगर–११ बसेनीका स्थानीयलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

गणेशस्थान टोल विकास संस्थालाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराइएको बैंकका शाखा प्रबन्धक वीरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

शाखा प्रबन्धक चौधरीले वडा–११ का वडा सदस्य चिन्तामणि लम्साल र टोल विकास संस्थाका अध्यक्ष राजनकुमार श्रेष्ठलाई  स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

3555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?