जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मंगलवारदेखि मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

मंगलवारदेखि मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

मंगलवारदेखि मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर लिलामीमा आउने भएको छ । प्रतिकित्ता रू. १०० अंकित मूल्यमा बैंकको उक्त शेयर भदौ २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।

यो शेयर खरिदका लागि मंगलवार कार्यालय समयपश्चात गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ २३ गते बिहान विक्री प्रबन्धकको कमलादी, काठमाडौंमा विहान ११ बजे खोलिने कार्यक्रम समेत तय भैसकेको छ

5055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका