जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रिलायबल नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

रिलायबल नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले मृतक श्रोष्ठको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तनी हस्तान्तरण गरेको हो । कम्पनीले बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका विष्णु कुमार श्रेष्ठको परिवारलाई उक्त रकम दिएको जनाएको छ ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले बीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको र भुक्तानी यथाशिघ्र गर्ने कम्पनीको नीति रहेको बताएका छन् ।

4400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?