जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • मेगा बैंकले बाराको जितपुरमा नयाँ शाखा खोल्यो, चाँडै नौ फरक स्थानमा शाखा कार्यालय थप्दै

मेगा बैंकले बाराको जितपुरमा नयाँ शाखा खोल्यो, चाँडै नौ फरक स्थानमा शाखा कार्यालय थप्दै

मेगा बैंकले बाराको जितपुरमा नयाँ शाखा खोलेको छ।

बैंकले प्रदेश नम्बर २ मा बलियो उपस्थिति देखाउन जितपुर सिमरा उपमहानगरपालिका-७ को जितपुरमा शाखा खोलेको जनाएको छ।

बैंकको देशभर शाखा सञ्जल एक सय ८५ पुगेको छ। बैंकले केही दिनअघि एकैपटक ६ वटा शाखा खोलेको थियो।

बैंकले चाँडै नौ वटा नयाँ शाखा थप्दैछ।

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका