जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मेगा बैंकले बाराको जितपुरमा नयाँ शाखा खोल्यो, चाँडै नौ फरक स्थानमा शाखा कार्यालय थप्दै

मेगा बैंकले बाराको जितपुरमा नयाँ शाखा खोल्यो, चाँडै नौ फरक स्थानमा शाखा कार्यालय थप्दै

मेगा बैंकले बाराको जितपुरमा नयाँ शाखा खोलेको छ।

बैंकले प्रदेश नम्बर २ मा बलियो उपस्थिति देखाउन जितपुर सिमरा उपमहानगरपालिका-७ को जितपुरमा शाखा खोलेको जनाएको छ।

बैंकको देशभर शाखा सञ्जल एक सय ८५ पुगेको छ। बैंकले केही दिनअघि एकैपटक ६ वटा शाखा खोलेको थियो।

बैंकले चाँडै नौ वटा नयाँ शाखा थप्दैछ।

2170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका