जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रिलायन्स लाइफको सञ्चालकमा हेरफेर, सिद्धार्थ बैंकबाट आए अर्जुन भन्द्र खनाल

रिलायन्स लाइफको सञ्चालकमा हेरफेर, सिद्धार्थ बैंकबाट आए अर्जुन भन्द्र खनाल

रिलायन्स लाइफको सञ्चालकमा हेरफेर भएको छ । कम्पनीको संस्थापक शेयरधनी सिद्धार्थ बैंकले सुन्दर प्रसाद कंडेललाई फिर्ता बोलाएर अर्जुन भद्र खनालाई पठाएको हो । भदौ २० गतेको संचालक समितिको बैठकको निर्णय बमोजिम भदौ १५ गतेदेखि लागु हुने गरी अर्जुन भद्र खनाललाई सञ्चालको हैसियतमा प्रतिनिधित्व गर्नका लागि नियुक्त गरेको हो ।

सिद्धार्थ बैंकले सुन्दर प्रसाद कंडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिए सँगै साना तथा मौझला कर्जा विभागका प्रमुख खनाललाई सञ्चालकको हैसियतमा प्रतिनिधि पठाउने निर्णय गरेको हो ।

2900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका