जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एकै पटक बैंक र रेमिट्यान्स सञ्चालक बन्न रोक

एकै पटक बैंक र रेमिट्यान्स सञ्चालक बन्न रोक

बैंक तथा वित्तीय संस्था र भुक्तानीसम्बन्धी काम गर्ने संस्थाको सञ्चालक पदमा रहेको व्यक्ति मनिचेञ्जर र रेमिट्यान्स कम्पनीको पनि सञ्चालक बन्न नपाउने भएका छन् । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

सीमा नलाग्ने भएको छ । राष्ट्र बैंकले आन्तरिक प्रयोजनका लागि आयात हुने चाँदीको पनि सीमा बढाएको छ । यसअघि चाँदी आयात गर्दा व्यवसायीहरूले प्रतिपटक ३५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउँथे । अहिले उक्त सीमा बढाएर ६० हजार अमेरिकी डलर बनाइएको छ ।

940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका