जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिटी एक्सप्रेस र यूकेको ट्यापटपबीच रेमिट्यान्स कारोबार सुरु

सिटी एक्सप्रेस र यूकेको ट्यापटपबीच रेमिट्यान्स कारोबार सुरु

यूकेको ख्यातिप्राप्त ट्यापटप सेण्ड  र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच  रेमिट्यान्स कारोबार सुरु भएको छ । यूकेमा रहेका नेपालीहरुले ट्याटप सेण्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै नेपालको  जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने छ । साथै हरेक करोबारमा लाभार्र्थीहरुलाई एसएमएसद्वारा जान्कारी पनि गराईन्छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापटप सेण्डका तर्फबाट निर्देशक मिचेल फायले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

2075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका