जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • नेशनल लाईफद्धारा ४३ लाख ३३ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेशनल लाईफद्धारा ४३ लाख ३३ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दघाट नवलपरासी कार्यालयले मृतकको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीले स्व.ज्योमो हिसे छोज्ञाल्मोको मृत्यु दावी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार सन २०१८ अगष्ट २३ मा २० लाखको दोहोरो र्दुघट्ना लाभ सहितको १५ बर्षे जीवन अमृत आजिवन जीवन बीमा खरिद गरेका र उनको दुर्घट्नाबाट मृत्यु  भएकोले कम्पनीले बीमा दावी बाफत ४३ लाख ३३ हजार ६ सय ६७ रुपैया स्व.ज्योमो हिसे छोज्ञाल्मो इच्छाइएको ब्यक्तीको दिदि देव माया लामा लाइ भुक्तानी गरेको जनाउको छ ।

उक्त रकम नेशनल लाईफ इन्स्योरेन्स का बर्दघाट शाखा प्रमुख मोहन भट्टराई , परासी शाखा प्रमुख मनोज यादव तथा कम्पनीका सिनियर विजनेश म्यानेजर दिपक कुमार थिङले एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ

4425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका