जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मसान्तभित्र ब्याज बुझाउनेलाई आरबीबी बैंकले विशेष छुट दिने

मसान्तभित्र ब्याज बुझाउनेलाई आरबीबी बैंकले विशेष छुट दिने

राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)ले ग्राहकहरूलाई चाडपर्व बिशेष अफर ल्याएको छ ।

२०८० कात्तिक मसान्तसम्ममा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरूलाई सबै प्रकारको ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने भएको हो ।

बैंकले नेपालीहरूको महान चाड विजया दशमी, शुभ दिपावली, न्यू दँया भिन्तुना र छठ पर्वको सुखद उपलक्षमा छुट अफर ल्याएको छ ।

3600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?