जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सिभिल लघुवित्त वित्तीयको तौलिहवामा थप १ वटा शाखा

सिभिल लघुवित्त वित्तीयको तौलिहवामा थप १ वटा शाखा

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलवस्तुको तौलिहवामा थप १ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६६ वटा शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ।

साथै, यस वित्तीय संस्थाले आगामी दिनमा अन्य स्थानमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याई लघुवित्तीय सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

4655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका