जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नबिल व्यालेन्स्ड फण्डले ३५ प्रतिशत प्रतिफल वितरण गर्ने

नबिल व्यालेन्स्ड फण्डले ३५ प्रतिशत प्रतिफल वितरण गर्ने

यस वर्ष नबिल व्यालेन्स्ड फण्ड २ ले इकाईधनीहरुका लागि कर समेत ३५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले नबिल म्युचुअल फण्ड अन्तर्गतको यस योजनाका इकाईधनीहरुलाई गत आर्थिक वर्ष ०७७/७८ को लागि उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोज भने पछि प्रकाशित गर्ने जानकारी दिईएको छ । यस योजनाले ११ करोड २० लाख इकाई जारी गरेको हो । साउन मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १८ दशमलव ८७ रहेको छ ।

4800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका