जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिलका अध्यक्ष पौडेल सुप्रवल जनसेवाश्री (चतुर्थ) बाट विभुषित

नबिलका अध्यक्ष पौडेल सुप्रवल जनसेवाश्री (चतुर्थ) बाट विभुषित

संविधान दिवसको अवसरमा नबिल बैंक Nabil Bank Limited का अध्यक्ष उपेन्द्र प्रसाद पौडेल विभुषित भएका छन् । 

सरकारले संविधान दिवसका अवसरम प्रदान गर्ने सुप्रवल जनसेवाश्री (चतुर्थ) बाट नबिल बैंकका अध्यक्ष पौडेल विभुषित भएका हुन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई विभुषित गर्नेछिन् ।

नबिल बैंक नीजि क्षेत्रबाट सञ्चालिन नेपालकै पहिलो बैंक हो ।

4730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका