जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष वाग्लेको राजीनामा स्वीकृत

नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष वाग्लेको राजीनामा स्वीकृत

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष सुरेन्द्रराज वाग्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । अध्यक्ष वाग्लेले घरायसी कारण बताउँदै अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा बैंकको गत कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

4090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका