जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३

पूर्वराजाको भाइटीका

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।  पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको निवास पुगेका थिए। पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार  बहिनी शाहीको हातबाट भाइटीका लगाएका थिए ।

5135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका