जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकका नवनियुक्त अध्यक्ष पाँडेले लिए गभर्नर महाप्रसाद अधिकारीबाट शपथ

नेपाल इन्भेष्टमेन्ट बैंकका नवनियुक्त अध्यक्ष पाँडेले लिए गभर्नर महाप्रसाद अधिकारीबाट शपथ

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष पाँडेले पुस १९ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पुस १९ गतेदेखि शपथ लिएका अध्यक्ष पाँडेले आजैदेखि बैंकको सञ्चालक समितिको अध्यक्ष पदको कार्यभार सम्हाल्ने छन् । बैंक स्थापनाकालदेखि नै अध्यक्षको जिम्मेवारीमा रहेका उनी बैंकको प्रमुख सेयर होल्डरसमेत हुन् ।

5510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका