जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • आइएमई पेबाट ग्रोसरी स्टोरमा भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट

आइएमई पेबाट ग्रोसरी स्टोरमा भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट

आइएमई पेले ठूला ग्रोसरी स्टोरहरुमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँ) छुट दिने अफर ल्याएको छ। आइएमई पेले भाटभटेनी सुपरमार्केट, बिगमार्ट, सेल्सबेरी, माई मार्ट, डेली ग्रोसरी र केके सुपर मार्टमा अफर उपलब्ध रहेको जनाएको छ। 

कम्पनीले छुटको अफर निश्चित समयलाई उपलब्ध रहेकाले विद्युतीय भुक्तानी प्रयोग गर्न प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ। 

१५ लाखभन्दा बढी प्रयोगकर्ताहरुले आइएमई पे प्रयोग गरिरहेको कम्पनीले जनाएको छ।  

झण्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको आइएमई पे आइएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो।

6250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका