जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • फोन पेको डिजिटल कारोबारलाई बढावा दिने नयाँ अभियान, दुई जनाले पाउनेछन् आईफोन-१४ प्रो

फोन पेको डिजिटल कारोबारलाई बढावा दिने नयाँ अभियान, दुई जनाले पाउनेछन् आईफोन-१४ प्रो

फोन पेले फोन पे डिरेक्ट: पैसा पठाऔं ठाउँको ठाउँ अभियान ल्याएको छ। कम्पनीले एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्न मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने जानकारी गराउने उदेश्यसहित यो योजना ल्याएको हो।
मोबाइल नम्बर भए पुग्छ भन्ने ट्यागलाइनमा आधारित यो अभियानले कारोबार छिटो र सुरक्षित रहने कम्पनीको जिकिर छ।

भदौं महिनाभर चल्ने अभियानका दुई भाग्यशाली विजेताले आईफोन १४ प्रो उपहार पाउने कम्पनीले जनाएको छ। कम्पनीले साप्ताहिक रुपमा पनि उपहार दिँदै आएको छ।

कम्पनीका प्रमुख रणनीतिक अधिकृत सुवोध शर्माले सुरक्षित डिजिटल भुक्तानीलाई अभियानका रुपमा लैजान लागिएको बताए। उनले डिजिटल कारोबारलाई सहज र प्रभावकारी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका