जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पूर्व गभर्नर डा.नेपाल चुनाव लड्दै

पूर्व गभर्नर डा.नेपाल चुनाव लड्दै

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जवी नेपाल पाल्पाबाट निर्वाचन लड्ने हुनुभएको छ । उहाँ पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस हुनुभएको हो । क्षेत्रिय निर्वाचन समितिले डा.नेपाललाई सिफारिस गरेको छ ।

सुशिल कोईराला प्रधानमन्त्री हुँदा उहाँ आर्थिक सल्लाहकार बन्नुभएको थियो । सल्लाहकार रहेकै समयमा उहाँलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरिएको थियो ।

राष्ट्र बैंकमा गभर्नर हुँदा डा. नेपालले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गराउनुभएको थियो भने बिग मर्जरको आरम्भकर्ता पनि उहाँ नै हुनुहुन्छ ।

1195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका