जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • भिसा र मास्टरकार्डले आफ्नो नेटवर्कमा प्रतिबन्ध लगाए रुसका बैंक तथा वित्तीय संस्था,

भिसा र मास्टरकार्डले आफ्नो नेटवर्कमा प्रतिबन्ध लगाए रुसका बैंक तथा वित्तीय संस्था,

युक्रेन माथि आक्रमण जारी राखेपछि भिसा र मास्टरकार्डले रुसमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको बताइएको छ। गत साताबाट रुसले युक्रेन माथि आक्रमण सुरु गरेपछि अमेरिकासहितका देशहरुले रुस माथि विभिन्न प्रतिबन्ध लगाउने निर्णय गर्दै आएका छन्। 

सोमबार मास्टरकार्डले आफ्नो नेटवर्कबाट रुसमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरु माथि प्रतिबन्ध लगाएको जनाएको थियो। मास्टरकार्डले ती कम्पनी वा व्यक्तिहरुको नाम भने सार्वजनिक गरेको छैन। 

मास्टरकार्डको प्रतिद्वन्दी भिसाले पनि आफ्नो नेटवर्कमा रुसी संस्थाहरु माथि प्रतिबन्ध लगाएको छ। 

6255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका