जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा पोख्रेल र सीइओमा पौडेल नियुक्त

आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा पोख्रेल र सीइओमा पौडेल नियुक्त

आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा सुमन पोख्रेल नियुक्त भएका छन् । यसअघि ग्रुपका सीइओ रहेका पोख्रेललाई बोर्ड बैठकले नियुक्त गरेको हो ।

बोर्ड बैठकले सीइओमा खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । उनी यसअघि कम्पनीमा महाप्रबन्धक थिए

3090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका