जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कोर बैंकिङ्ग सिस्टम स्तरोन्नतिकाे लागी अषाढ ४ गतेदेखि ७ गतेसम्म नबिल बैंकको शाखा बन्द हुने

कोर बैंकिङ्ग सिस्टम स्तरोन्नतिकाे लागी अषाढ ४ गतेदेखि ७ गतेसम्म नबिल बैंकको शाखा बन्द हुने

नबिल बैंकको अषाढ ४ गते शुक्रबारदेखि अषाढ ७ गते सोमबारसम्म सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुने भएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले अषाढ ७ गते बिहान ९ बजेसम्मका लागी कारोबार बन्द हुने भएको हो ।

बैंकले सूचना जारी गर्दै बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड (क्रेडिट र प्रिपेड कार्ड बाहेक), रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द रहेन जनाएको हो ।

2800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका