जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सन नेपाल लाइफले दियो २ लाख २० हजार रुपैयाँ मृत्यु दाबी वापतको रकम

सन नेपाल लाइफले दियो २ लाख २० हजार रुपैयाँ मृत्यु दाबी वापतको रकम

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयमा आयोजित कार्यक्रमकाबीच कम्पनीले मृत्यु दाबी वापत २ लाख २० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

बीमित स्व. छत्र कुँवरले बाल समृद्ध सावाधिक जीवन बीमा १५ वर्ष अवधिको बीमा पोलिसी दिएका थिए । उनले ३ वार्षिक बीमा शुल्क वापत ४० हजार ७२८ रुपैयाँ गरी बीमाङक २ लाखको जीवन बीमा गरेकोमा निज बीमितको मंसिर १४ गते ब्लड क्यान्सरको कारणबाट मृत्यु भएकाले निजको आमा शुमा कुँवरलाई बीमाङक वापतको रकम २ लाख र बोनश वापत २० हजार ६ सय रुपैयाँ गरी २ लाख २० हजार ६ सय रुपैयाँ दिएको कम्पनीले जनाएको छ ।

उक्त रकम वापतको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले दिएका हुन् । कार्यक्रममा स्थानीवासी, जनप्रतिनिधी, सर्वसाधारण, अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

3290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका