जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आइएमइ पेमार्फत गोल्डस्टार जुत्ता खरीद गरेमा छुट, ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म पाइने

आइएमइ पेमार्फत गोल्डस्टार जुत्ता खरीद गरेमा छुट, ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म पाइने

आइएमई पे र गोल्डस्टारवीच ग्राहकलाई छुट दिने बिषयमा सम्झौता भएको छ।

सम्झौता अनुसार सबैभन्दा किफायति, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको छुटको व्यवस्था मिलाइएको छ।

सम्झौता पत्रमा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन्।

बैशाख २३ गतेबाट सुरु हुने यो सिमित समयको अफर हो। यसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेव चेकआउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा यो छुट पाइने छ ।

3430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?