अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्रीले पुन: प्रमुख कार्यकारी अधिकृतकाे कार्यभार सम्हालेका छन् ।
सञ्चालक समितिको बैशाख १५ गतेको उक्त प्रस्तावलाई बीमा समितिले साेमबार स्वीकृत गरेपछि उनले पुन: प्रमुख कार्यकारी अधिकृतकाे कार्यभर सम्हालेका हुन् ।