जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • लिङ्देन नेतृत्वको राप्रपाले चार प्रमुख/चार उपप्रमुखसहित ६३ वडाअध्यक्ष, थापा नेतृत्वको राप्रपा नेपाल शून्य !

लिङ्देन नेतृत्वको राप्रपाले चार प्रमुख/चार उपप्रमुखसहित ६३ वडाअध्यक्ष, थापा नेतृत्वको राप्रपा नेपाल शून्य !

राप्रपाले चार प्रमुख, चार उपप्रमुखमा विजयी भएको छ । यस्तै ६३ अध्यक्ष र ३३५ वडा सदस्य विजयी भएको श्रेष्ठले बताए । काठमाडौंको शंखरापुर नगरपालिका,कपिलवस्तुको शिवराज नगरपालिका, झापाको दमक नगरपालिका, झापाको हल्दीबारी गाउँपालिका जितेको छ । यस्तै झापा हल्दीबारी गाउँपालिका उपाध्यक्ष, झापाकै भद्रपुर उपप्रमुख, नवलपरासीको रामग्राम उपप्रमुख, रुपन्देहीको रोहिणी गापा उपप्रमुख जितेको छ ।
१.नवलपरासीको सरावल गाउँपालिका– ३ को वडा अध्यक्षमा राप्रपाका फिरंगी चौधरी प्यानलसहित विजयी 
२.राप्रपाका सूर्यलाल यादव विराटनगर महानगर– १३ मा वडा अध्यक्ष निर्वाचित 
३. शंखरापुर–६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ प्यानलसहित वडा अध्यक्षमा निर्वाचित 
४. भद्रपुर नगरपालिका ७ को वडा अध्यक्षमा अभिषेक ढुंगाना विजयी 
५.भक्तपुरको चाँगुनारायण नगरपालिका ७ को वडा अध्यक्षमा राप्रपाका श्याम नायजु श्रेष्ठ विजयी 
६.पाँचथरको फिदिम–१० को वडा अध्यक्षमा राप्रपाका होमराज थाम्सुहाङ्ग निर्वाचित 
७.नवलपरासीको रामग्राम नगरपालिका ९ को वडा अध्यक्षमा राप्रपाका भोज बहादुर यादव सहितको प्यानल निर्वाचित 
८.पाँचथरको फिदिम –४ मा राप्रपाका उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित 
९.धनुषा गणेशमान चारनाथ नगरपालिकाको २ मा राप्रपाका बेचूँ हमालको प्यानल विजयी 
१०.शंखरापुर नगरपालिकाको ३ मा राप्रपाका सूर्य तामाङ विजयी 
११.धादिङको रुबिभ्याली ४ को अध्यक्षमा राप्रपाका प्रशान्त तामाङ र प्यानल विजयी 
१२.धादिङको रुबिभ्याली ४ को वडा अध्यक्षमा प्रशान्त तामाङ र प्यानल विजयी 
१३.धादिङको खनियाबास ३ को वडा अध्यक्षमा कमानसिंह तामाङ र प्यानल विजयी 
१४.सिद्धार्थनगर नपा ३ को वडा अध्यक्षमा नारायणप्रसाद उपाध्याय सापकोटा र प्यानल विजयी 
१५.सिद्धार्थनगर नपा कै ४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) र प्यानल विजयी 
१६.धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा १ मा श्यामकुमार आले र प्यानल विजयी 
१७.लक्ष्मीनिया गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा तेजनारायण (हिरा)को प्यानल विजयी 
१८.भद्रपुर नगरपालिका ३ को वडा अध्यक्षमा हेमबहादुर कार्की सहितको प्यानल विजयी 
१९.झापाको हल्दिबारी गाउँपालिकाको १ मा देवी थापा सहितको प्यानल बिजयी 
२०.नेपालगन्ज उपमहानगरको २ को अध्यक्षमा मनोज श्रेष्ठ सहितको प्यानल विजयी 
२१.सर्लाहीको कौडेना गा.पा. को वडा नं ७ अध्यक्षमा कुमार यादव सहितको प्यानल विजयी 
२२.चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित 
२३.नवलपरासीको रामग्राम–३ को वडा अध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित 
२४.नवलपरासीकै प्रतापपुर–३ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित 
२५.दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी 
२६.कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित विजय 
२७. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं–१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित 
२८.रुपन्देहीको रोहिणी गापाको वार्ड न.१ को अध्यक्ष पदमा मुक्त्तर अहमद पठानको प्यानल निर्वाचित 
२९.चितवनको माडी नगरपालिका  वडा न.१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित 
३०.सिद्धार्थनगर नगरपालिका–२ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
३१.नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्रप्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित 
३२.डोटीको केआई सिंह गाऊँपालिका वार्ड न. ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानलसहित विजयी 
३३.बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेशबहादुर विष्ट प्यानल सहित विजयी 
३४.पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी 
३५.धादिङको खनियाबास गाउँपालिका १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी 
३६.रुपन्देहीको ओमसतिया बेलबहादुर बरालसहित प्यानल विजयी 
३७. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्दसहित प्यानल विजयी 
३८.धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी 
३९.रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी 
४०.सल्यानको कपुरकोट गापाको वडा नं ६ को अध्यक्षमा श्यामकृष्ण बोहोरा लगायत सदस्यहरू विजयी ।
४१.चाँगुनारायण नगरपालिका– ६ को वडा अध्यक्षमा धनबहादुर लामा प्यानलसहित विजयी 
४२. रुपन्देहीको देवदह नगरपालिकाको वडा ११ को अध्यक्ष दुधनाथ यादव र प्यानल बिजयी   
४३. बाँकेको राप्ती सोनारी गाउपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल वडा अध्यक्षमा प्यानलसहित वपजयी 
४४. शंखरापुर नगरपालिका वडा नं ७ मा वडा अध्यक्ष  बिष्णु प्रसाद श्रेष्ठ र सबै सदस्य निर्वाचित 
४५. सुनसरीको भोक्राहा नरसिंह गापाको ५ मा हबिब मिया र सबै सदस्य निर्वाचित 
४६. सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत र सदस्यहरु निर्वाचित 
४७. नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को वडा अध्यक्षमा राप्रपाका रमेश कानु बनियाँ र सबै सदस्यहरु निर्वाचित 
४८.धुलिखेल नगरपालिका –७ को वडा अध्यक्षमा रोमी प्रसाद श्रेष्ठ प्यानल सहित निर्वाचित 
४९.झापाको बाह्रदशी गाउँपालिका– ५ को वडा अध्यक्षमा राप्रपाका बिर बहादुर राजबंशी र प्यानल निर्वाचित 
५०.गणेशमान चारनाथ नगरपालिका–२ को वडा अध्यक्षमा ज्योतिदीप हमाल र प्यानल बिजयी 
५१.रुपन्देहीको रोहिणी गाउँपालिका ४ को वडा अध्यक्षमा राप्रपाका तारानाथ यादव 
५२. नेपालगञ्ज उपमहानगर–८ को वडा अध्यक्षमा राप्रपाका रजनीश वाजपेयी (बिवेक) लगायत प्यानल विजयी 
५३. हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राप्रपाका सन्तकुमार थापा र प्यानल विजयी 
५४.राजविराज नगरपालिकाको वडा नं १३ को वडा अध्यक्षमा राप्रपाका त्रिलोकी नाथ चौधरी निर्वाचित 
५५.गणेशमान चारनाथ नगरपालिकाको वडा नं– ४ अध्यक्षमा सोमबहादुर आले प्यानल सहित विजयी 
५६.नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१० को वडा अध्यक्षमा राप्रपाका श्रवण श्रेष्ठ सहित पुरै प्यानल निर्वाचित 
५७.झापाको विर्तामोड नगरपालिका–८ को वडा अध्यक्षमा राप्रपाका अजय कार्की प्यानल सहित विजयी 
५८.रूपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ७ को वडा अध्यक्ष पदमा राप्रपाका अन्नान अहमद निर्वाचित 
५९.दमक नगरपालिकाको वडा नं ७ को वडा अध्यक्षमा राप्रपाका भिम प्रसाद पौडेल भारी मतान्तरले विजयी 
६०.धनुषाको सबैला नगरपालिका वडा नं ११ मा राप्रपाका सरोज कुमार यादव वडा अध्यक्ष पदमा विजयी 
६१.धरान उपमहानगरपालिका वडा नं १४ को वडा अध्यक्षमा राप्रपाका कृष्णप्रसाद भट्टराई विजयी 
६२.कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राप्रपाका मनोज सापकोटा विजयी 
६३.काठमाडौको नागार्जुन नगरपालिका वडा नं ५ मा राप्रपाका महेश रिमाल वडा अध्यक्षमा प्यानलसहित भारी मतले विजयी 

3360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका