जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सरकारले बढाएन वृद्धभत्ता, अब ६८ वर्षमै पाइने

सरकारले बढाएन वृद्धभत्ता, अब ६८ वर्षमै पाइने

वृद्धभत्ता पाउने उमेर घटेको छ । यसअघि ७० वर्ष पुगेपछि मात्रै पाइने वृद्धभत्ता अब ६८ वर्षको उमेरमै पाइनेछ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धभत्ता पाउने उमेर घटाइएको जानकारी दिए । हाल विभिन्न ८ शीर्षकमा सरकारले वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ ।

हालको व्यवस्था अनुसार बृद्धभत्ता पाउनेहरुको संख्या ३४ लाख ५० हजार ८०९ जना पुगेको छ । यस्तो संख्या अघिल्लो वर्ष २८ लाख थिए 

3160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका