जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मेगा बैंकले खोल्यो किर्तिपुरमा अर्को शाखा, देशभर शाखा सञ्जाल २०६ पुग्यो

मेगा बैंकले खोल्यो किर्तिपुरमा अर्को शाखा, देशभर शाखा सञ्जाल २०६ पुग्यो

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारका दिनदेखि शाखा सञ्चालनमा ल्याएको छ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ९ नयाँबजारमा बैंकले नयाँ शाखा विस्तार गरेको हो। बैंकको यो २०७औं शाखा हो।

काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन्।

बैंकका ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन्।

9890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका