जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • विवेक झालाई सीइओ बनाउदै सूर्य र ज्योती लाईफ इन्स्योरेन्स कम्पनीबीच यसै हप्ता मर्जको सम्झौता हुँदै

विवेक झालाई सीइओ बनाउदै सूर्य र ज्योती लाईफ इन्स्योरेन्स कम्पनीबीच यसै हप्ता मर्जको सम्झौता हुँदै

केही दिन भित्रै सूर्या लाईफ इन्सोरेन्स र ज्योती लाईफ इन्सोरेन्स कम्पनी मर्जर हुने भएको छ भन्दा फरक पर्दैन । यि दुई कम्पनीमा चर्को क्रस होल्डिङ रहेको र बीमा समितिले मर्जरका लागि दबाब दिइरहेको कारण मर्जको सम्झौता हुन लागेको हो । स्रोतले दिएको जानकारी अनुसार यी दुई कम्पनीबीच आगामी सातासम्म मर्जको सम्झौता हुँदैछ भन्दा फरक पर्दैन ।

बीमा समितिले ९ वटा बीमा कम्पनीहरुमा चर्को क्रसहोल्डिङ फेला पारेपछि कि पुँजी निकाल्न कि मर्ज गर्न दबाब दिएपछि सूर्य र ज्योती लाईफ इन्स्योरेन्स कम्पनी मर्जमा जाने भएका हुन् । सूर्य लाईफ इन्स्योरेन्सका एक संचालकले हामी बीच सबै कुरा मिलिसको छ । सायद यही साता मर्जको सम्झौता हुन्छ । उनले दाबी गर्दै भने दुबै इन्स्योरेन्सका सीइओहरुलाई डिसीइओमा राख्ने नेपाल लाईफ इन्स्योरेन्सक कम्पनीका पूर्व सीइओ विवेक झालाई सीइओ बनाउने तयारीका साथ अघि बढेका छौं । उनकै शब्द सापटी लिने हो भने सायद यि दुई बीमा कम्पनीबीच मर्ज पक्का हुनेछ । सचेत भया ।

6135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका